Views: 153 | This job is expired 1 week, 3 days ago
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Job Location | : | Chitwan |
Apply Before(Deadline) | : | Dec. 03, 2024 16:00 (1 week, 3 days ago) |
Experience Required | : | Not Required |
श्री सीताराम संस्कृत माध्यमिक विद्यालय
उपयुक्त विषयमा यस श्री सीताराम संस्कृत माध्यमिक विद्यालय भरतपुर-१, देवघाटधाम, चितवनमा नि.मा.वि. तह तृतीय श्रेणीमा रिक्त शिक्षक पदमा करार पदपूर्ति गर्नुपर्ने भएको हुँदा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा भरतपुर, चितवनको मिति २०८१/०८/०४ गतेको पत्रानुसार विज्ञापन गरिएकोले इच्छुक योग्य व्यक्तिहरुबाट दरखास्त आह्वान गरिन्छ ।
पद: नि.मा.वि. (तृतीय)
संख्या: १ जना (करार
विषय: संस्कृत भाषा
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
शैक्षिक योग्यता: प्रवीणता प्रमाणपत्र (कक्षा १२) वा सो सरह उत्तीर्ण गरी स्थायी अध्यापन अनुमति पत्र लिएको ।
आवेदन दस्तुर: रु. ७०० / - ( सात सयमात्र) ।
तलब स्केल: नेपाल सरकारको नियमानुसार ।
दरखास्त आह्वान मिति: २०६१/०८/०४ गत
दरखास्त आईपुग्नु पर्ने अन्तिम मिति: २०८१ / ०८ / १८ गते ४ बजेभित्र ।
सम्पर्क मितिः २०८१ / ०८ / १९ गते १० बजे ।
परीक्षा हुने मिति र स्थान सम्पर्क मितिमा जानकारी हुने छ ।
परीक्षाको किसिम : लिखित, अन्तरवार्ताां, र आवश्यक परेमा कक्षा अवलोकन |
आवश्यक कागजातहरु:
नोट: शिक्षक सेवा आयोगबाट करार सूचिमा परेका उम्मेद्वारलाई प्राथमिकताका आधारमा नियुक्ति दिइने छ ।
This job has expired.