Teacher

Teacher

श्री जनज्योति आधारभूत विद्यालय

Rupandehi

Teacher

Views: 139 | This job is expired 5 days, 22 hours ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Job Location : Rupandehi
Apply Before(Deadline) : Dec. 04, 2024 16:00 (5 days, 22 hours ago)

Job Specification

Experience Required : Not Required

Teacher

श्री जनज्योति आधारभूत विद्यालय

सूचना प्रकाशित मिति :- २०८१ / ८ / ०५ उपरोक्त सम्बन्धमा जिल्ला रुपन्देही गैडहवा गाउँपालिकाको च नं ६८१ मिति | २०८१/०७/२५ गतेको विज्ञापन अनुमति पत्र तथा यस श्री जनज्योति आधारभूत विद्यालय विचौवापुरको विद्यालय व्यवस्थापन समितिको मिति २०८१/०८/०४ गतेको निर्णय अनुसार एक जना शिक्षकको आवश्यकता रहेको हुदा योग्यता पुगेका | इच्छुक नेपाली नागरिकलाई तपसीलमा उल्लेखित कागजातहरु संलग्न गरि दरखास्त दिनको लागि मिति २०८१/०८/५ गते देखि १५ पन्ध्र दिनको विज्ञापन आह्वान गरिएको छ ।

पदः शिक्षक

किसिमः शिक्षण सिकाई अनुदान

तहः नि. मा. वि. शिक्षण

संख्याः १ एक

विषय: गणित

शैक्षिक योग्यता: गणित विषयबाट आई. एड वा सो सरह उत्तीर्ण गरेको

तलब स्केल: नेपाल सरकारले तोक बमोजिम

  • हस्त लिखित निवेदन १ थान
  • नेपाली नागरिकताको प्रतिलिपी १ थान
  • शैक्षिक योग्यता प्रमाणपत्रहरुको प्रतिलिपी १ / १ थान
  • स्थायी अध्यायपन अनुमति पत्र प्रतिलिपी १ थान 

निवेदन दस्तुर: रु १०००/- (एक हजार रुपैया मात्र)

उमेर: १८ बर्ष पुरा भई ४० वर्ष ननाघेको

परीक्षाको किसिम : लिखित र अन्तरवार्ता

दरखास्त दिने अन्तिम मितिः २०८१।०८।१९ गते सम्म (कार्यालय समय भित्र)

सम्पर्क मितिः २०८१/०८/२१ ( परीक्षा समितिको निर्णय अनुसार परीक्षा मिति | तोकिने छ ।


This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE