Similar JobsPowered by Merojob AI

Deadline: Dec 16, 2025

Deadline: Dec 24, 2025

Deadline: Dec 26, 2025

Deadline: Dec 20, 2025

Deadline: Dec 21, 2025
श्री जनज्योति आधारभूत विद्यालय
Source: Butwal Today
Job Description
Roles and responsibilities of this job

श्री जनज्योति आधारभूत विद्यालय
सूचना प्रकाशित मिति :- २०८१ / ८ / ०५ उपरोक्त सम्बन्धमा जिल्ला रुपन्देही गैडहवा गाउँपालिकाको च नं ६८१ मिति | २०८१/०७/२५ गतेको विज्ञापन अनुमति पत्र तथा यस श्री जनज्योति आधारभूत विद्यालय विचौवापुरको विद्यालय व्यवस्थापन समितिको मिति २०८१/०८/०४ गतेको निर्णय अनुसार एक जना शिक्षकको आवश्यकता रहेको हुदा योग्यता पुगेका | इच्छुक नेपाली नागरिकलाई तपसीलमा उल्लेखित कागजातहरु संलग्न गरि दरखास्त दिनको लागि मिति २०८१/०८/५ गते देखि १५ पन्ध्र दिनको विज्ञापन आह्वान गरिएको छ ।
पदः शिक्षक
किसिमः शिक्षण सिकाई अनुदान
तहः नि. मा. वि. शिक्षण
संख्याः १ एक
विषय: गणित
शैक्षिक योग्यता: गणित विषयबाट आई. एड वा सो सरह उत्तीर्ण गरेको
तलब स्केल: नेपाल सरकारले तोक बमोजिम
निवेदन दस्तुर: रु १०००/- (एक हजार रुपैया मात्र)
उमेर: १८ बर्ष पुरा भई ४० वर्ष ननाघेको
परीक्षाको किसिम : लिखित र अन्तरवार्ता
दरखास्त दिने अन्तिम मितिः २०८१।०८।१९ गते सम्म (कार्यालय समय भित्र)
सम्पर्क मितिः २०८१/०८/२१ ( परीक्षा समितिको निर्णय अनुसार परीक्षा मिति | तोकिने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 04, 2024