Views: 130 | This job is expired 1 week, 4 days ago
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Rupandehi |
Apply Before(Deadline) | : | Dec. 02, 2024 16:00 (1 week, 4 days ago) |
Experience Required | : | Not Required |
श्री विष्णुपुरा माध्यमिक विद्यालय
प्रस्तुत विषयमा गैडहवा गाउँपालिका बिष्णुपुरा रुपन्देहीको च.न. ६७६ मिति २०८१/०७/२५ गतेको प्राप्त शिक्षक पदपुर्ति अनुमति पत्र तथा मिति | २०८१/०८/०२ गते बसेको बि. व्य. स. को निर्णय अनुसार मा. वि. तह कक्षा (९-१०) शिक्षण सिकाई अनुदान करार कोटामा गणित शिक्षक भर्ना गर्नु पर्ने | भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकद्वारा तपसिलका सर्तहरु पुरा गर्ने गरि दरखास्त आह्वान गरिन्छ ।
तहः मा. वि.
विषयः गणित
किसिमः शिक्षण सिकाई अनुदान (संघीय)
पद संख्या: १ (एक)
शैक्षिक योग्यताः सम्बन्धित विषयमा बि. एड. वा सो सरह तलब स्केल: संघीय शिक्षण सिकाई अनुदान अनुसार
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
आवेदन दस्तुरः रु १५,००,००
परीक्षाको किसिम : लिखित र अन्तरवार्ता
दरखास्त दिने अन्तिम मितिः २०८१/०८/१७ गते दिनको ४:०० बजे सम्म
सम्पर्क मितिः २०८१/०८/१८ गते
परीक्षा मितिः सम्पर्क मितिको दिन तोकिने छ ।
संलग्न कागजातहरु:
This job has expired.