Teacher

Teacher

Views: 131 | This job is expired 1 day, 12 hours ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Job Location : Pokhara
Apply Before(Deadline) : Dec. 02, 2024 23:55 (1 day, 12 hours ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

Teacher

श्री इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय

यस श्री इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय पोखरा-१६, लामाचौरलाई निम्नानुसार शिक्षक आवश्यक परेकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकसंग दरखास्त माग गरिएको छ ।

पद: स्वास्थ्य शारिरीक शिक्षक

संख्या: १

तह: प्रा.वि.

दरबन्दी प्रकार: अस्थायी (विद्यालय स्रोत)

न्युनतम योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ उत्तिर्ण गरी (आधारभूत तहको स्वास्थ्य शिक्षण अंग्रेजी माध्यममा अध्यापन गर्न सक्ने) शिक्षण अनुमति पत्र प्राप्त गरेको

आवेदन दस्तुर: ५००.००

छनोट प्रकृया: लिखित, अन्तर्वार्ता र आवश्यकता अनुसारक प्रयोगात्मक हुन सक्नेछ

पाठ्यक्रम: सम्बन्धित तहका लागि नेपाल सरकारले व्यवस्थापन गरे अनुसार हुनेछ

दरखास्त दिने अन्तिम मिति २०८९/०८/१७ 

सम्पर्क मिति: २०८१/०८/१८

दरखास्त दिने समय: सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन पूर्वान्ह १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म ।

आवश्यक कागजातहरू:

  • हस्तलिखित निवेदन र कम्प्युटराइज्ड बायोडाटा अनिवार्य
  • नागरिकता प्रमाण पत्रको छाँया प्रति अनिवार्य 
  • (उमेरको हकमा १८ वर्ष पुरा भई ४० बर्ष भित्रको हुनुपर्नेछ ।)
  • अनुभवको प्रमाणपत्र,
  • शैक्षिक प्रमाणपत्रहरुको छाँया प्रति 
  • शिक्षण अनुमति पत्रको छाँया प्रति

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE