Teacher

Teacher

श्री इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय

Pokhara

Teacher

Views: 180 | This job is expired 7 months, 2 weeks ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Job Location : Pokhara
Apply Before(Deadline) : Dec. 02, 2024 23:55 (7 months, 2 weeks ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

Teacher

श्री इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय

यस श्री इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय पोखरा-१६, लामाचौरलाई निम्नानुसार शिक्षक आवश्यक परेकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकसंग दरखास्त माग गरिएको छ ।

पद: प्रा.वि. शिक्षक

संख्या: १

तह: प्रा.वि.

दरबन्दी प्रकार: अस्थायी (विद्यालय स्रोत)

न्युनतम योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ उत्तिर्ण गरी शिक्षण अनुमति पत्र प्राप्त गरेको

विशेष ग्राहवता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ वा सो सरह उत्तिर्ण गरी गणित, विज्ञान विषय अध्यापन गर्न सक्ने वा अनुभवी स्वास्थ्य शारिरीक विषय अध्यापन गर्न सक्ने एवम खेल शिक्षकको रुपमा काम गरेको अनुभव भएको

आवेदन दस्तुर: ५००.००

छनोट प्रकृया: लिखित, अन्तर्वार्ता र आवश्यकता अनुसारक प्रयोगात्मक हुन सक्नेछ

पाठ्यक्रम: सम्बन्धित तहका लागि नेपाल सरकारले व्यवस्थापन गरे अनुसार हुनेछ

दरखास्त दिने अन्तिम मिति: २०८९/०८/१७ 

सम्पर्क मिति: २०८१/०८/१८

दरखास्त दिने समय: सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन पूर्वान्ह १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म ।

आवश्यक कागजातहरू:

  • हस्तलिखित निवेदन र कम्प्युटराइज्ड बायोडाटा अनिवार्य
  • नागरिकता प्रमाण पत्रको छाँया प्रति अनिवार्य 
  • (उमेरको हकमा १८ वर्ष पुरा भई ४० बर्ष भित्रको हुनुपर्नेछ ।)
  • अनुभवको प्रमाणपत्र,
  • शैक्षिक प्रमाणपत्रहरुको छाँया प्रति 
  • शिक्षण अनुमति पत्रको छाँया प्रति

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE