Teacher

Teacher

श्री जीवन ज्योति माध्यमिक विद्यालय

Rupandehi

Teacher

Views: 204 | This job is expired 1 week, 6 days ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Job Location : Rupandehi
Apply Before(Deadline) : Nov. 29, 2024 23:55 (1 week, 6 days ago)

Job Specification

Experience Required : Not Required

Teacher

श्री जीवन ज्योति माध्यमिक विद्यालय

सूचना प्रकाशित मिति: २०८१/०७/३० | उपरोक्त विषय सम्बन्धमा जिल्ला रुपन्देही गैडहवा गाउँपालिकाको च.नं. ६७५ मिति २०८१/०७/२५ गते को विज्ञापन अनुमति पत्र तथा यस श्री जीवन ज्योति | माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८१/०७/२९ | गतेको निर्णय अनुसार तपसीलका शिक्षकको आवश्यकता रहेको हुदाँ योग्यता |पुगेको इच्छुक नेपाली नागरिकलाई तपसीलमा उल्लेखित कागजातहरु संलग्न गरी दरखास्त दिनको लागि मिति २०८१/०७/३० गते देखि १५ (पन्ध्र) दिने खुला विज्ञापन आह्वान गारिएको छ ।

पदः शिक्षक

तहः नि.मा.वि

संख्या: १ एक 

विषयः अंग्रेजी

किसिमः शिक्षण सिकाई अनुदान

शैक्षिक योग्यता: अंग्रेजी विषय बाट आई. एड वा सो सरह उर्तिण गरेको

तलब स्केल: नेपाल सरकारले तोके बमोजिम

हस्त लिखित निवेदन: १ थान

  • नेपाली नागरिकताको प्रतिलिपी १ थान
  • शैक्षिक योग्यता प्रमाणहरुको प्रतिलिपीहरु १ / १ थान
  • स्थायी अध्यायपन अनुमति पत्र प्रतिलिपि १ थान

निवेदन दस्तुर रु. १०००/- (एक हजार रुपैया मात्र )

उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

परीक्षाको किसिम: लिखित र अन्तरवार्ता

दरखास्त दिने अन्तिम मितिः २०८१।०८।१४ गते सम्म (कार्यालय समय भित्र)

सम्पर्क मितिः २०८१/०८/१६ गते परीक्षा समितिको निर्णय अनुसार परीक्षा मिति तोकिने छ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE