Similar JobsPowered by Merojob AI

Deadline: Dec 16, 2025

Deadline: Dec 24, 2025

Deadline: Dec 26, 2025

Deadline: Dec 20, 2025

Deadline: Dec 21, 2025
श्री सिक्टहन माध्यमिक विद्यालय
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

श्री सिक्टहन माध्यमिक विद्यालय
प्रस्तुत विषयमा देवदह न. पा. रुपन्देहीको प.स. २०८१/०८२ च. नं. ७९७ को | सहमती पत्र तथा यस विद्यालयको मिति २०८१/०७/२८ मा बसेको वि. व्य. स. | बैठकको निर्णय अनुसार यस विद्यालयमा रहेको प्रा. वि. तह सट्टा शिक्षक (१ वर्षको | लागि मात्र) रिक्त दरबन्दी पद पुती गर्नुपर्ने भएकाले योग्यता पुगेको इच्छुक नेपाली | नागरिकहरुले रित पुर्वक दरखास्त पेश गर्न यो विज्ञापन प्रकाशित गरिएको छ ।
पदः प्रा. वि. सट्टा शिक्षक
सन्ख्या: १ जना (१ वर्षको लागि मात्र)
न्यूनतम शैक्षिक योग्यता: प्रमाणपत्र तह ( १२ ) वा सो सरह |
तलब भत्ता: नेपाल सरकारको प्रचलित नियमाअनुसार |
दरखास्त दिन पाउने अन्तिम मितिः २०८१/०८|१४
परीक्षा दस्तुरः रु २००० (दुई हजार रुपैया मात्र)
परीक्षाको किसिमः लिखित, अन्तरवार्ता, प्रयोगात्मक ( आवश्यकता अनुसार )
सम्पर्क मितिः २०८१/०८/१४ (४:०० बजे)
परीक्षा मितिः सम्पर्क मितिमा तोकिने छ ।
उम्मेदवारको योग्यता:-
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 29, 2024