Views: 652 | This job is expired 8 months ago
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Rupandehi |
Apply Before(Deadline) | : | Nov. 11, 2024 11:55 (8 months ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
श्री मलावरदेवी माध्यमिक विद्यालय
सूचना प्रकाशित मिति: २०८१ २०७१०९ प्रस्तुत विषयमा कञ्चन गाउँपालिकाको वडा नं ३ स्थित श्री मलावरदेवी माध्यमिक विद्यालयको मिति २०८१/०७/०८ गते बसेको वि.व्य.स. को निर्णय तथा कञ्चन गाउँपालिकाको च. नं. ३९८ र मिति २०८१।०७।०५ तथा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीको च. न.३०७ र मिति २०८१।०७।०७ गतेको प्राप्त पत्रको अनुमति अनुसार यस विद्यालयमा रिक्त रहेका तपसीलमा उल्लेखित शिक्षक दरबन्दीमा तपसीलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तपसील अनुसारका सर्तहरूको अधिनमा रही विज्ञापन प्रकाशन भएको मितिले १५ दिनभित्र यस विद्यालयमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
पदः शिक्षक (१ जना)
तहः माध्यमिक तह (राहत कोटा)
आवश्यक न्यूनतम योग्यताः विज्ञान विषयमा स्नातक वा सो सरह उत्तीर्ण
विषयः विज्ञान
किसिमः करार
परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
दरखास्त दिने अन्तिम मितिः २०८१।०७।२६ गते र सो दिन सार्वजनिक विदा परेमा भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिन
दरखास्त दस्तुरः रु १५००/-
सम्पर्क मितिः २०८१।०७।२६ गते साँझ ४:०० बजेसम्म
परीक्षा मितिः सम्पर्क मितिमा तोकिने छ ।
तलब स्केल: नेपाल सरकारको प्रचलित नियमानुसार
दरखास्तसाथ यस विद्यालयमा पेश गर्नुपर्ने कागजातहरूः
शिक्षक सेवा आयोगबाट प्रकाशित पछिल्लो करार सूचीमा नाम रहेको उमेदवारबाट आवेदन परेमा अन्य आवेदकहरुको आवेदन फिर्ता गरिनेछ।
This job has expired.