Teacher

Teacher

श्री विष्णुपुरा माध्यमिक विद्यालय

Rupandehi

Teacher

Views: 437 | This job is expired 8 months, 2 weeks ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Rupandehi
Apply Before(Deadline) : Oct. 09, 2024 16:15 (8 months, 2 weeks ago)

Job Specification

Experience Required : Not Required

Teacher

श्री विष्णुपुरा माध्यमिक विद्यालय

सूचना प्रकाशित मिति: २०८१/०६/०९ प्रस्तुत विषयमा यस विद्यालयमा रिक्त रहेको प्रा. वि. तह तृतिय श्रेणीको शिक्षक दरबन्दीमा गैडहवा गा. पा. को चं. न. ३५३ को मिति २०८१।०६।०९ गतेको प्राप्त पत्र अनुसार र मिति २०८१।०६।०९ गते बसेको वि. व्य. स. को निर्णय अनुसार अस्थायी (करार) शिक्षक भर्ना गर्नु पर्ने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकद्वारा तपसिलका सर्तहरू पुरा गर्ने गरि दरखास्त आह्वान गरिन्छ ।

तह: प्रा. वि.

श्रेणी: तृतिय

पदः शिक्षक

संख्या: १

किसिम: अस्थायी (करार)

शैक्षिक योग्यता: आई. एड वा सो सरह

उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

परीक्षाको किसिम: लिखित र अन्तरवार्ता ७. सम्पर्क मितिः २०८१/०६/२४ गते 

संलग्न कागजातहरू:

  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान -२
  • स्थायी अध्ययापन अनुमतिपत्रको प्रतिलिपि थान २ ।
  • शैक्षिक योग्यता प्रमाणपत्रहरूको प्रतिलिपि थान २ / २ ।
  • आवेदन पत्र थान १ । (हस्तलिखित)

तलब स्केल: नेपाल सरकारको स्केल अनुसार

परीक्षा दस्तुर: रु १०००/-

दरखास्त दिने अन्तिम मितिः २०८१।०६।२३ गते दिनको ४:०० बजे सम्म

परीक्षा मितिः सम्पर्क मितिको दिन तोकिने छ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE