Similar JobsPowered by Merojob AI

Deadline: Jul 18, 2026

Deadline: Jul 28, 2026

Deadline: Jul 15, 2026

Deadline: Jul 18, 2026
श्री मिलरहवा माध्यमिक विद्यालय
Source: Butwal Today
Job Description
Roles and responsibilities of this job

श्री मिलरहवा माध्यमिक विद्यालय
मायादेवी गाउँपालिका को पत्र संख्या ०८१ २०८२ च. नं. २८० मिति २०८१/०५/२८ गतेको प्राप्त अनुमति पत्र तथा यस विद्यालयका वि. व्य. स. को मिति २०७१/०६/०२ गतेको निर्णय बमोजिम यस श्री भिलरहवा माध्यमिक विद्यालयलाई माध्यमिक तह संघीय शिक्षण सिकाइ अनुदानमा तपसिल अनुसारका शिक्षक पदपुर्तिको लागि दरखास्त आह्वान गरिएको छ ।
पदः शिक्षक
तहः मा. वि.
विषयः विज्ञान
माग संख्याः १
नियुत्तिको किसिमः संघीय शिक्षण सिकाई अनुदान करार
आवश्यक कागजातहरु
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
तलव स्केल: संघीय शिक्षण सिकाइ अनुदान बमोजिम ।
परिक्षाको किसिम: लिखित र अन्तर्वाता ।
आवेदन दस्तुरः रु. २०००/- अक्षरेपि रु दुई हजार रुपैया मात्र ।
दरखास्त दिने मितिः २०८१/०६/०४ देखि मिति २०८१/०६/१८ गते विद्यालय समय सम्म ।
सम्पर्क मितिः मिति २०८१/०६/२० गते ।
सम्पर्क नं. प्र. अ. ९८११४७५९८० का. स. ९८४७०५१६१२
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 04, 2024
About the organization

Education - School & Colleges