Teacher

Teacher

Views: 244 | This job is expired 3 weeks ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Chitwan
Apply Before(Deadline) : Sep. 23, 2024 11:15 (3 weeks ago)

Job Specification

Education Level : Graduate (Masters)
Experience Required : Not Required

Teacher

अरुणोदय माध्यमिक विद्यालय

भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको मिति २०८१/०५/२३ को चलानी नंदी को पत्र र विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार यस विद्यालयमा रिक्त रहेको माध्यमिक तह, तृतीय श्रेणीको नेपाली विषयको करार शिक्षक नियुक्ति गर्नुपर्ने भएकोले तपशिलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट रीतपूर्वक हस्तलिखित दरखास्त आह्वान गरिएको छ ।

पद: शिक्षक

तह: श्रेणी माध्यमिक / तृतीय 

विषय: नेपाली

पद सङ्ख्या: १ (एक)

न्यूनतम शैक्षिक योग्यता: मूल विषय नेपाली लिई कम्तीमा स्नातक तह उत्तीर्ण र तालिम प्राप्त ।

तलव: स्केल नेपाल सरकारको नियमानुसार ।

नियुक्तिको प्रकार: करार

छनोट परीक्षाको प्रकार: लिखित र अन्तंवातां ।

पेश गर्नुपर्ने आवश्यक कागजपत्र: शैक्षिक योग्यताको प्रमाणपत्रहरू, स्थायी अध्यापन अनुमति पत्र, तालिमको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।

दरखास्त दस्तुर: रु. १,०००l०० (एक हजार रुपैयाँ मात्र)

दरखास्त दिने अन्तिम मिति: २०८१ असोज ०७ गते (विद्यालय समयभित्र )

सम्पर्क मिति: २०८१ असोज ०८ गते

परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।

सम्पर्क नं: ९८४५०५३१५५

नोट : 

  • म्याद नाघी आएको र रीत नपुगेको दरखास्त मान्य हुने छैन । 
  • शिक्षक सेवा आयोगबाट करार सूचीमा सूचीकृत उम्मेदवारले निवेदन | दिएमा सोही करार सूचीमा परेका उम्मेदवारलाई नियमानुसार नियुक्ति दिइने छ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE