Teacher

Teacher

Views: 239 | This job is expired 3 weeks, 4 days ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Apply Before(Deadline) : Sep. 19, 2024 15:30 (3 weeks, 4 days ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

Teacher

श्री आधारभूत विद्यालय बेल्सी

यस श्री आधारभूत विद्यालय वेन्सीमा रिक्त रहेको प्रथमिक तह तृत्तीय श्रेणी पदमा शिक्षक आवश्यक भएको हुँदा विद्यालय व्यवस्थापन समितिको मिति २००१-०५-१८ को निर्णय र रत्ननगर नगरपालिको मिति २०८१-०५-१८ को च.नं १३०३ को अनुमतिपत्र अनुसार उक्त पदमा पदपूर्तिका लागि तपशिलका शर्तहरू पालना गर्ने गरी नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ ।

पद: शिक्षक

तह: श्रेणी किसिम प्राथमिक तह तृत्तीय श्रेणी (करार)

संख्या: १ जना

योग्यताहरू:

  • नेपाली नागरिक ।
  • १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।
  • शिक्षा शास्त्रमा कम्तीमा १२ कक्षा उत्तीर्ण वा सो सरह ।
  • शिक्षण अनुमति पत्र भएको ।

आवेदन दस्तुर: रु. १ हजार मात्र 

सम्पर्क: आवेदनको अन्तिम दिन ।

अन्तिम मिति: २००१-०६-०३ गते

परीक्षाको किसिम: लिखित र अन्तरबातां

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE