Teacher

Teacher

Views: 219 | This job is expired 1 week, 5 days ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Nawalparasi
Apply Before(Deadline) : Sep. 04, 2024 16:00 (1 week, 5 days ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Teacher

आदर्श माध्यमिक विद्यालय, खोखरपुरा

प्रस्तुत विषयमा सरावल गाउँ कार्यपालिकाको कार्यालयको मिति २०८१/०३/३१ | गतेको च. नं. ३९७४ को अनुमति पत्र तथा यस आदर्श माध्यमिक विद्यालय, | खोखरपुराको मिति २०८१/०५/०१ गतेको वि. व्य. स. को निर्णय अनुसार यस | विद्यालयमा प्राविधिक धार सिभिल इन्जिनियरिङ्ग) तर्फ कक्षा ९-१२ मा अध्यापन गर्न देहाय बमोजिमका प्रशिक्षक आवश्यक रहेकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दोस्रो पटक दरखास्त आह्वान गरिन्छ ।

पद : प्रशिक्षक

पद संख्या: १

तह / श्रेणी: मा. वि. द्वितीय

शैक्षिक योग्यताः सिभिल इन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर वा सो सरह

दरखास्त दस्तुरः रु. १५००/००

परीक्षाको किसिम : लिखित र अन्तरवार्ता

नियुक्तिको किसिमः करार (प्राविधिक धार अनुदान )

उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

तलबभत्ता: नेपाल सरकारले तोके बमोजिम

संलग्न गर्नुपर्ने कागजातहरु: नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, हस्त लिखित निवेदन

दरखास्त दिने अन्तिम मितिः २०८१/०५/१९ गते साँझ ४ बजे सम्म

सम्पर्क मितिः २०८१/०५/१९ गते

सम्पर्क नं. ९८५७०४५६३९

परीक्षा मितिः सम्पर्क मितिमा जानकारी गराईनेछ ।

दरखास्त दिने स्थान: आदर्श माध्यमिक विद्यालय, खोखरपुरा, सरावल गाउँपालिका-१, नवलपरासी (ब. सु. प.), लुम्बिनी प्रदेश

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE