Math Teacher

Math Teacher

Janata Secondary School

Nawalparasi

Math Teacher

Views: 536 | This job is expired 11 months ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Nawalparasi
Apply Before(Deadline) : Aug. 13, 2024 16:25 (11 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Math Teacher

जनता आधारभूत विद्यालय 

उपरोक्त सम्बन्धमा यस बिद्यालयको मिति २०८१ /०४/०१ गते बसेको बि. व्य. स. को बैठकको निर्णयानुसार र सरावल गाउपालिकाको च. न. ३९७२, प. स. २०८०/०८१ तथा मिति २०८१/०३/३१ को अनुमतिपत्र बमोजिम यस बिद्यालयमा रिक्त रहेको नि. मा. वि. तह तृतीय श्रेणी गणित विषय शिक्षक संघीय शिक्षण सिकाई अनुदान करार पदमा तपशिल बमोजिमको खुल्ला विज्ञापन मार्फत पदपुर्ति गर्नुपर्ने भएको हुँदा तपशिल बमोजिमका योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस बिद्यालयमा दरखास्त दिन सूचित गरिन्छ ।

विज्ञापन न.: १/०८१/ ०८२

पद र तहः गणित विषय शिक्षक (नि. मा. वि. तह )

पद संख्या: १ (एक)

नियुक्ति किसिमः संघीय शिक्षण सिकाई अनुदान करार

आवेदन सहयोगः रु.१५००/-

योग्यता: मुख्य विषय गणित लिएर १०+२ वा सो सरह उत्तीर्ण ( उच्च योग्यता र कम्प्यूटरमा दक्षता भएकोलाई विशेष प्राथमिकता दिईनेछ )

परीक्षाको किसिम: लिखित र अन्तरर्वाता तथा आवश्यक परे प्रयोगात्मक 

तलब: संघीय शिक्षण सिकाईले तोकेको अनुदान

उमेर: १८ बर्ष पुरा भई ४० वर्ष ननाघेको

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE