Teacher

Teacher

विष्णुपुरा माध्यमिक विद्यालय

Teacher

Views: 258 | This job is expired 11 months, 2 weeks ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Apply Before(Deadline) : Aug. 02, 2024 12:10 (11 months, 2 weeks ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Teacher

विष्णुपुरा माध्यमिक विद्यालय, जीतपुर

प्रस्तुत विषयमा यस विद्यालयको मिति २०८१/०४/०९ गते बसेको वि. व्य. स. को बैठकको निर्णय र गैडहवा गा. पा. को पत्र संख्या ०८०|०८१ च. नं. २०५५ को अनुमति पत्र अनुसार यस विद्यालयमा रिक्त रहेको गा. पा. अनुदान शिक्षक भर्ना गर्नु पर्ने भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकद्वारा तपसिलका सर्तहरू पुरा गर्ने गरि दरखास्त आह्वान गरिन्छ ।

विज्ञापन नं.: १/०८१ / ०८२ 

तह: मा. वि

विषय: गणित

पदः शिक्षक

संख्या: १ 

किसम:  गा. पा. अनुदान

शैक्षिक योग्यता: सम्बन्धित विषयमा बि. एड वा सो सरह

तलब स्केल: गा. पा. अनुदान को स्केल अनुसार

उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

परीक्षा दस्तुर: रु १५००/-

दरखास्त दिने अन्तिम मितिः २०८१/०४/१८ गते दिनको ४:०० बजे सम्म

सम्पर्क मितिः २०८१/०४/२० गते

परीक्षा मितिः सम्पर्क मितिको दिन तोकिने छ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE