Teacher

Teacher

श्री बम चन्द्रकला आधारभूत विद्यालय

Teacher

Views: 401 | This job is expired 7 months, 2 weeks ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Apply Before(Deadline) : Aug. 05, 2024 14:20 (7 months, 2 weeks ago)

Job Specification

Experience Required : Not Required

Teacher

श्री बम चन्द्रकला आधारभूत विद्यालय

यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८१३०४/०५ को बैठकको निर्णय तथा मादी गाउँपालिकाको मिति २०८११०४००६ गतेको विज्ञापन अनुमति अनुसार प्राथमिक तह तृतीय श्रेणीको रिक्त शिक्षक पदमा पदपूर्तिका लागि तपशिलको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ। रीत नपुगेको र म्यादभित्र प्राप्त नभएको दरखास्त स्वीकृत हुने छैन।

पदः प्राथमिक तह शिक्षक

सेवाको प्रकार: करार

तलब भत्ता: नेपाल सरकारको प्रचलित नियमानुसार 

न्युनतम शैक्षिक योग्यता: १०+२ वा सो सरह उत्तीर्ण

वाञ्छनीय योग्यताः अङ्ग्रेजी मूल विषय कम्प्युटरमा साक्षर 

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

संलग्न हुनुपर्ने कागजातहरु:

  • हस्तलिखित निवेदन
  • नेपाली नागरिकताको प्रतिलिपि
  • शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपिहरु
  • स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि
  • अनुभवको प्रमाणित कागजात

दरखास्त दस्तुर: रु. ७००/- (सात सय रुपैया मात्र)

दरखास्त दिने अन्तिम मितिः २०८१/०४/२१ गते कार्यालय समयभित्र

परीक्षाको किसिमः लिखित र अन्तर्वात

परीक्षा हुने स्थान र मितिः दरखास्त दिने अन्तिम मितिमा जानकारी गराइने छ । 

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE