Teacher

Teacher

Birethanti Secondary School

Teacher

Views: 498 | This job is expired 11 months, 2 weeks ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Apply Before(Deadline) : Jul. 22, 2024 16:00 (11 months, 2 weeks ago)

Job Specification

Experience Required : Not Required

श्री बिरेठाँटी मा.वि.

यस श्री बिरेठाँटी मा.वि. को वि.व्य.स.को मिति २०८१/०६२२ गतेको निर्णय तथा अन्नपूर्ण गाउँपालिका, कास्कीको मिति २०८१००३०२३ को शिक्षक / प्रशिक्षक विज्ञापन अनुमतिपत्र अनुसार यस विद्यालयको प्राविधिक धारतर्फ तपसिल बमोजिम खुल्ला विज्ञापनद्वारा शिक्षक / प्रशिक्षक अस्थायी करारमा पदपूर्ति गर्नुपर्ने भएकोले उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ । 

पद: विज्ञान शिक्षक

विषय: रसायनशास्त्र (Chemistry)

तह : माध्यमिक ११-१२ (साविक उ.मा.वि.)

संख्या: १

शैक्षिक योग्यता: रसायनशास्त्र (Chemistry) विषयमा स्नातकोत्तर उत्तीर्ण या सो सरह

उमेर: २९ वर्ष पूरा भई ४० वर्ष ननाघेको

आवेदन दस्तुर: रु १५०००

परीक्षाको किसिम: लिखित र अन्तरवार्ता

दरखास्त दिने अन्तिम मिति: २०८१/०४/०७

सम्पर्क मिति: २०८११०४०७ गते दिउँसो ४ बजेपछि

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE