Views: 593 | This job is expired 8 months ago
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Apply Before(Deadline) | : | Jul. 18, 2024 13:00 (8 months ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
महेश्वरी माध्यमिक विद्यालय
यस श्री महेश्वरी माध्यमिक विद्यालय पोखरा २२, कास्कीमा रिक्त हुन आएको माध्यमिक सट्टा दरबन्दी (शिक्षक) पदमा पोखरा महानगरपालिका शिक्षा महाशाखाको मिति २०८१/०३/१८ को च.नं १०११ को पत्र तथा विद्यालय व्यवस्थापन समितिको मिति २०८१ /०३/ १८ को निर्णय अनुसार रिक्त शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
पद: मा.वि. शिक्षक (सट्टा दरबन्दी - १ )
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट बि.एड उत्तीर्ण वा सो सरह
विषय: अंग्रेजी
पद संख्या: ०१ एक
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता र प्रयोगात्मक
विज्ञापन प्रकाशन मिति: २०८९ / ०३ / १९
आवेदन शुल्क: रु. १०००/-
तलब सुविधा: नेपाल सरकारको प्रचलित नियमानुसार
This job has expired.