Teacher

Teacher

श्री आधारभूत विद्यालय सहपुर

Teacher

Views: 349 | This job is expired 11 months, 4 weeks ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Apply Before(Deadline) : Jul. 17, 2024 12:25 (11 months, 4 weeks ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Teacher

श्री आधारभूत विद्यालय सहपुर

प्रस्तुत विषयको सम्बन्धमा कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यालय रेडक्रसग्राम चितवनको च.नं. ७७६७ मिति २०५१/०३/१७ को पत्रानुसार र यस विद्यालयको मिति २०६१ / ०३ / १३ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणीको स्वीकृत दरबन्दीमा बढीमा एक वर्षको लागि करारमा शिक्षक पदपूर्ति गर्नुपर्ने भएकाले तपसिलको प्रक्रिया पुगेका इच्छुक र योग्य नेपाली नागरिकहरूबाट रीतपूर्वक दरखास्त आह्वान गरिन्छ । विज्ञापन नं. ०१/२०८०/०८१

तह र श्रेणी:  प्राथमिक तह तृतीय श्रेणी

पद: शिक्षक

माग संख्या: १ (एक)

योग्यता: शिक्षा शास्त्र संकायमा +२ उत्तीर्ण वा सो सरह (माथिल्लो योग्यतालाई प्राथमिकता दिइने छ)

तलब स्केल: नेपाल सरकारले तोके बमोजिम उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

परीक्षाको किसिम: लिखित र अन्तर्वातां

परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।

दरखास्त दस्तुर: रु. १५००/- (एक हजार पाँच सय)

आवश्यक कागजातहरु :

  • शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु १/१ थान
  • नेपाली नागरिकताको प्रतिलिपि १ थान
  • स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि १ थान

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE