Views: 110 | Apply Before: 3 days, 8 hours from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Apply Before(Deadline) | : | Jul. 04, 2024 17:20 (3 days, 8 hours from now) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
यस विद्यालयमा तपशिल बमोजिमको करार शिक्षक पद पूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन पेश गर्न यो विज्ञापन गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारबालाहरुलाई सहर्ष जानकारी गराउदै सूचना प्रकाशित गरिएको छ ।
विज्ञापन नं.: ०५/०८०/०८१
नियूक्तिको प्रकार: करार / राहत कोटा
पद संख्या: १
तह: प्राथमिक
शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा १०+२ तह वा सो सरह उर्तिण गरी स्थायी अध्यापन अनुमति पत्र प्राप्त महिला मात्र ।
दस्तुर: १०००/००
कैफियत: प्रथम पटक विज्ञापन
शर्तहरू तथा आवश्यक योग्यता:
तलव सुविधाः प्रचलित कानून बमोजिम ।
परिक्षाको किसिम : लिखित, अन्तरवार्ता, (आवश्यक परेमा प्रयोगात्मक)
बुँदा नं. ४ मा जुन सुकै कुरा लेखिएको भएपनि शिक्षक सेवा आयोगको सम्बन्धित तह र विषयको पछिल्लो करार सुचिको प्रमाणित
उम्मेदवारको हकमा करार योग्यता क्रमानुसार छनौट गरिने छ ।