Teacher

Teacher

Views: 89 | Apply Before: 3 days, 19 hours from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Apply Before(Deadline) : Jul. 04, 2024 16:20 (3 days, 19 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Teacher

यस विद्यालयमा तपशिल बमोजिमको करार शिक्षक पद पूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन पेश गर्न यो विज्ञापन गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारबालाहरुलाई सहर्ष जानकारी गराउदै सूचना प्रकाशित गरिएको छ ।

विज्ञापन नं:. ०२/०८०/०८१

नियूक्तिको प्रकार: करार / शिक्षण सहयोग अनुदान (संघीय)

विषय: विज्ञान 

पद संख्या: १

तह: माध्यमिक

शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तिमा स्नातक तह वा सो सरह उर्तिण (Bsc.Ag/Misc.Ag गरी स्थायी अध्यापन अनुमति प्राप्त लाई विषेश प्राथमिकता)

दस्तुर: १५००/००

कैफियत: दोस्रो पटक विज्ञापन

शर्तहरू तथा आवश्यक योग्यता:

  • शिक्षा नियमावली २०५९ (संसोधन सहित को नियम ९७ र शिक्षक सेवा आयोग नियमावली २०५७ (संसोधन सहित) को नियम ९ बमोजिम योग्य भएको ।
  • शिक्षक सेवा आयोग नियमावली २०५७ (संसोधन सहित) को नियम १० बमोजिम तथा आयोग्य नभएको ।

तलव सुविधाः प्रचलित कानून बमोजिम ।

परिक्षाको किसिम : लिखित, अन्तरवार्ता, (आवश्यक परेमा प्रयोगात्मक)

बुँदा नं. ४ मा जुन सुकै कुरा लेखिएको भएपनि शिक्षक सेवा आयोगको सम्बन्धित तह र विषयको पछिल्लो करार सुचिको प्रमाणित उम्मेदवारको हकमा करार योग्यता क्रमानुसार छनौट गरिने छ ।

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE