Teacher

Teacher

Views: 252 | Apply Before: 3 days, 13 hours from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Apply Before(Deadline) : Jul. 03, 2024 15:55 (3 days, 13 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

श्री क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय

यस क्षिरेश्वर जनता मा.वि. महेन्द्रनगर धनुषाका लागि तपसिल वमोजिम (मा.वि. शिक्षक, नि.मा.वि. शिक्षक पदमा करार सेवामा नियुक्ति गर्नुपर्ने भएको हुँदा योग्यता प्रमाणपत्र पुगेका इच्छुक नेपाली नागरिकहरुले आफ्‌नो व्यक्तिगत विवरण नेपाली नागरिकताको प्रमाण-पत्र तथा शैक्षिक योग्यता शिक्षक पदको लागि अध्यापन अनुमति पत्र, अनुभव प्रमाण पत्र संलग्न गरी यस क्षीरेश्वर जनता मा. वि. महेन्द्रनगर धनुषाको महेन्द्रनगर स्थित सिद्धार्थ बैंक लिमिटेड मा चल्ती खाता नं ०२०१५०८०१७३ मा तोकिए बमोजिमको शुल्क सक्कलै बैंक भाउचर संलग्न गरी निवेदन स्वयम उपस्थित भई विद्यालयको प्रशासन शाखामा पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

विज्ञापन नं.: १/२०८१/०८२

पद: मा.वि. शिक्षक  (जिव विज्ञान)

नियूक्तिको प्रकार: करार

संख्या: १ 

तह: मा.वि. तृतिय

शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट जिव विज्ञान विषय समुहबाट कम्तिमा स्नातक उतिर्ण

दस्तुर: रु.५००

शर्तहरू आवश्यक योग्यता:

१) उल्लेखित सबै पदका लागि कुनै पनि नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्ने छ।

२) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरीने गरी कुनै पनि सेवाबाट नहटाएको हुनुपर्ने छ ।

३) कुनै राजनितिक दलको सदस्य नभएको हुनुपर्नेछ ।

४) तलव सुविधा विद्यालयको नियमानुसार हुनेछ ।

५) सबै पदको निवेदन दिने अन्तिम मिति २०७१/०३/१९ ।

६) निवेदन पेश पर्ने स्थान श्री क्षीरेश्वर जनता मा. वि. प्रशासन शाखा ।

७) विज्ञापन सम्बन्धि सम्पूर्ण अधिकार विद्यालयको छनौट समितिमा रहने छ ।

८) वि.नं. १,२,३, को लागि ४० वर्ष ननाघेको र वि.नं. ४ को लागि ५० वर्ष ननाघेको ।

९) परिक्षाको किसिमः वि.नं. १,२,३ को लागि लिखित परिक्षा, कक्षा अध्यापन कक्षा अवलोन र अन्तर्वाता हुने र वि.नं. ४ को लागि अन्तर्वाता ।

१०) परिक्षा पाठयक्रम समान्य ज्ञानको परिक्षा २० पुर्णाङ्क सम्बन्धित विषयको ५० पूर्णाङ्क र कक्षा अवलोकन ३० पूर्णाङ्कको रहने छ ।

११) महिलालाई विषेक ग्राहेता दिइनेछ ।

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE