Views: 1598 | This job is expired 6 months, 3 weeks ago
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Apply Before(Deadline) | : | Jul. 20, 2024 16:45 (6 months, 3 weeks ago) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
श्री जनहित राष्ट्रिय आधारभूत विद्यालय
उपर्युक्त सम्बन्धमा कालिका नगरपालिकाको मिति २०६१/०२/२३ | च.नं.६०३० को विज्ञापन अनुमति पत्र र यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०५१/०२/२४ को निर्णयअनुसार यस विद्यालयमा रिक्त रहेको प्रा.वि. दरबन्दी करारमा पदपूर्तिको लागि आजैका मितिदेखि लागू हुनेगरी तपशिल बमोजिमका योग्य उम्मेदवार | दरूबाट रीतपूर्वक दरखास्त अह्वान गरिन्छ ।
तपशिन
पद: शिक्षक
तह: प्राथामिक
संख्या: १
योग्यता:
परीक्षाको किसिम: लिखित र मौखिक ।
तलब स्केल नेपाल सरकारको नियमानुसार
निवेदन दस्तुर रु. १,५००/- (एक हजार पाँच सय मात्र)
आवश्यक कागजातहरू
माथिल्लो योग्यता र मुख्य विषयलाई विशेष प्राथामिकता दिइने छ ।
शिक्षक सेवा आयोगबाट शिक्षक नियुक्तिका लागि योग्यताक्रम सूचीमा नाम प्रकाशित भएका व्यक्तिहरूको दरखास्त परेमा पहिलो योग्यता क्रमका उम्मेदवारलाई नियुक्ति दिइनेछ ।
योग्यताक्रम सूचीका व्यक्तिहरूको दरखास्त नपरेमा मात्र अन्य उम्मेदवारहरूबाट शिक्षक छनोट गरिनेछ ।
दरखास्त दिने अन्तिम मितिः २०८१/०३/०६ गते बिहीबार कार्यालय समयभित्र ।
सम्पर्क मिति २०८१/०३/०७ गते विहान १०:०० बजे ।
परीक्षा मिति सम्पर्क मितिमा तोकिनेछ ।
This job has expired.