Similar JobsPowered by Merojob AI

Deadline: Mar 09, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 14, 2026
घामपानी बचत तथा ऋण सहकारी संस्था लि.
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

घामपानी बचत तथा ऋण सहकारी संस्था लि.
घामपानी बचत तथा ऋण सहकारी संस्था लि., पोखरा-४, चिप्लेढुङ्गाको लागि निम्न पदमा देहायबमोजिम कर्मचारी आवश्यक भएको हुँदा मिति २०८२ माघ २८ गते कार्यालय समयसम्म दरखास्त आह्वान गरिन्छ ।
पद: सहायकस्तर
संख्या: १ (महिला)
सेवा: करार
जिम्मेवारी: बजार प्रवर्द्धन
तलब: सुविधा संस्थाको नियमानुसार
न्युनतम योग्यता:
पेश गर्नुपर्ने कागजातहरु:
छनौट प्रक्रिया: अन्तर्वार्ता
सहकारी सम्बन्धी ज्ञान, सवारी चालक अनुमतिपत्र (मोटरसाइकल / स्कुटर) र स्कुटर भएकालाई प्राथमिकता दिइनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Feb 11, 2026