यस अैचो पैचो बचत तथा ऋण सहकारी संस्थाको लागि तपशिल बमोजिम योग्यता पुगेको कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गरिने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र योग्यता पुगेको व्यक्तिहरुबाट दरखास्ता आव्हान गरिएको छ ।
लेखा सुपरभाइजर
Views: 1571 |
This job is expired 6 years ago
पदः लेखा सुपरभाइजर
संख्याःकेहि
न्यूनतम आवश्यक योग्यताः
व्यवस्थापनमा प्रमाण पत्र तह उत्तीर्ण
सम्बन्धित क्षेत्रमा २ वर्षको अनुभव
उमेर ३५ वर्ष ननाघेको
Note :
उक्त पदका लागि सेवा तथा सुविधा संस्थाको नियमानुसार हुनेछ ।
विष्तृत जानकारीको लागि संस्थामा सम्पर्क गर्नु होला ।
प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियामा संलग्न गराइनेछ ।
छनौट सम्वन्धी अन्तिम अधिकार संस्थामा निहित हुनेछ ।