Store Keeper

Store Keeper

पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्द्धन समिति

Mechinagar, Jhapa

Store Keeper

Views: 25 | Apply Before: 6 days, 17 hours from now

Basic Job Information

Job Category : Production / Maintenance / Quality
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Mechinagar, Jhapa
Apply Before(Deadline) : Aug. 03, 2025 16:00 (6 days, 17 hours from now)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

Store Keeper

पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्द्धन समिति 

यस श्री पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबर्द्धन समितिमा मेचीनगर, चारआली झापाको लागि निम्न बमोजिमको कर्मचारी आवश्यक परेकाले तोकिएको कागजातसहित इच्छुक उम्मेदवारले हस्तलिखित आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

पद: कार्यालय व्यवस्थापक

संख्या: १ (एक)

शैक्षिक योग्यता:  बाणिज्य शास्त्रमा स्नातक तह उत्तीर्ण

दरखास्त दिने अन्तिम मिति: २०८२ श्रावण १८ गते अपरान्ह ५ बजेभित्र  

अनुभव तथा तालिम: 

  • दुवै पदका उम्मेदवारहरु कम्प्युटरमा दक्ष, 
  • लेखा सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्नेछ 

आवेदन वस्तुर: रु. ७०ol- 

उमेर हद: २१ बर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ 

मासिक तलब: आपसी समझदारीमा तय गरिनेछ ।

नोट : 

  • परीक्षा हुने दिन परीक्षार्थीहरुले सम्पूर्ण सक्कल कागजातहरुसहित उपस्थित हुनुपर्नेछ । 
  • महिला, स्थानीय, दुईपाङ्ग्रे सवारी चालक अनुमति पत्र भएका र सम्बन्धित कार्यमा अनुभवी उम्मेदवारहरुलाई प्राथमिकता दिइनेछ ।
  • तोकिएको समयावधिभन्दा पछिका आवेदनहरुलाई मान्यता दिइने छैन ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE