Why Create a Profile?
Similar JobsPowered by Merojob AI

Deadline: Apr 21, 2026

Deadline: Apr 24, 2026

Deadline: Apr 23, 2026

Deadline: Apr 27, 2026

Deadline: Apr 25, 2026
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
Source: Samadhan News
Contract
|Job Description
Roles and responsibilities of this job

कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित : २०८९/११/०७ गते
गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय पोखराको रोजगार प्रवर्दन कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्धेश्य अनुरूप सुरक्षित आप्रवासनका क्रियाकलापहरुलाई सहज तथा प्रभावकारी तवरबाट संचालन गर्ने कार्यका लागि यस मन्त्रालयको मिति २०८१ / १० / २७ गते स्वीकृत (माननीय मन्त्रीस्तर) मापदण्ड अनुसार निम्न बमोजिमको पद करार सेवामा लिनुपर्ने भएकोले इच्छुक उमेदवारले यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिन भित्र मन्त्रालयमा स्वयं उपस्थित भई तपशिल बमोजिमका कागजात संलग्न राखि आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:पद / तह : प्रदेश कार्यक्रम संयोजक (अधिकृत स्तर सातों)
पद संख्या: १ जना
पेश गर्नुपर्ने कागजातहरु
क. संलग्न ढाँचा बमोजिमको निवेदन
ख. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
ग. कम्तीमा २९ वर्ष पूरा भै ३५ वर्ष ननाघेको ( महिलाको हकमा ४० वर्ष ननाघेको)।
घ. मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा सो सरह उतिर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि ।
ङ. सुरक्षित वैदेशिक रोजगार वा सामाजिक परिचालन सम्बन्धी आधारभूत तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि ।
च. वैदेशिक रोजगारीको क्षेत्र वा सामाजिक परिचालनको क्षेत्रमा अधिकृतस्तर वा सो भन्दा माथिल्लो तहमा कम्तिमा ५ वर्षको कार्य अनुभव भएको विवरण खुल्ने प्रमाणित कागजात ।
छ. कम्प्युटर सम्बन्धी ज्ञानका साथै Ms Office (Word, Excel, Powerpoint, Outlook, Email, Internet, KOBO Tool, AI) सहजरूपमा चलाउन सक्ने र नेपाली र अंग्रेजी दुवै भाषामा टाइपगर्न सक्ने क्षमता भएको ।
ज. नेपाली र अंग्रेजी दुवै भाषामा बोल्न तथा प्रतिवेदन तयार गर्न सक्ने ।
झ. सरकारी सेवामा अयोग्य हुने गरी फौजदारी कसुर प्रमाणित नभएको र अन्य प्रचलित कानूनले अयोग्य नठहरिएको स्वघोषणा पत्र |
नोट: आवेदन बुझाउने अन्तिम मितिको दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट आवेदन बुझाउन सकिनेछ निवेदनको ढाँचा मन्त्रालयको बेबसाइडबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । अन्य प्रक्रिया प्रदेश कार्यक्रम संयोजक छनोट सम्बन्धी मापदण्ड, २०८१ बमोजिम हुनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Mar 12, 2025