श्री सशस्त्र प्रहरी बल नेपाल

प्रविधिक सशस्त्र, प्रहरी नायव निरीक्षक (स्टाफ नर्स/Staff Nurse)

श्री सशस्त्र प्रहरी बल नेपाल

प्रविधिक सशस्त्र, प्रहरी नायव निरीक्षक (स्टाफ नर्स/Staff…

प्रविधिक सशस्त्र, प्रहरी नायव निरीक्…

श्री सशस्त्र प्रहरी बल नेपाल

Nepal

प्रविधिक सशस्त्र, प्रहरी नायव निरीक्षक (स्टाफ नर्स/Staff Nurse)

Views: 1790 | This job is expired 6 years ago

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : Mid Level
No. of Vacancy/s : [ 19 ]
Employment Type : Full Time
Job Location : Nepal
Apply Before(Deadline) : May. 06, 2019 17:00 (6 years ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

प्रविधिक सशस्त्र, प्रहरी नायव निरीक्षक (स्टाफ नर्स/Staff Nurse)

विज्ञापन नं. १६(०७५।७६)
खुलाः १०
महिलाः२
अा।जः३
मधेसीः३
दलितः१

  • अावश्यक न्यूनतम याेग्यताः विज्ञापन प्रकाशन भएकाे दिन १८ वर्ष पूरा भइ २७ वर्ष ननाघेकाे र मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तिमा प्रमाण-पत्र तह वा साे सरह उपाधी प्राप्त गरी नेपाल नर्सिङ्ग काउन्सिल वा नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएकाे। (प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक फुड एण्ड न्युट्रेसन असिस्टेन्टकाे लागि दर्ता हुनु नपर्ने)।
  • पेश गर्नु पर्ने प्रमाण-पत्रहरूः नेपाली नागरिकताकाे प्रमाण-पत्रकाे प्रतिलिपि १ प्रति, हालसालै खिचेकाे पासपाेर्ट साइजकाे दुवै कान देखिने फाेटाे ३ प्रति, अाफूले प्राप्त गरेकाे न्यूनतम शैक्षिक याेग्यताकाे प्रमाण-पत्रकाे प्रतिलिपि १/१ प्रति, नेपाल नर्सिङ्ग काउन्सिल वा नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएकाे प्रमाण-पत्रकाे प्रतिलिपि १/१ प्रति, समावेशीतर्फ दरखास्त दिने उम्मेदवारहरूले नियमानुसार प्राप्त हुने समावेशीकाे प्रमाण-पत्रकाे प्रतिलिपि १ प्रति
  • राजश्व दस्तुरः दरखास्त बुझाउँदा राजश्व दस्तुर रू ४००/- (चार सय) बुझाउनु पर्नेछ। साथै समावेशीतर्फ समेतकाे दरखास्त फाराम बुझाउँदा थप समूहकाे लागि प्रति समूह परीक्षा दस्तुरकाे २०% रकम थप दस्तुर बुझाउनु पर्नेछ।
  • परीक्षा विधिः प्रारम्भिक शारीरिक परिक्षण, शारीरिक सहिष्णुता परीक्षा, विस्तृत स्वास्थ परिक्षण, लिखित परीक्षा (लिखित परीक्षा लाेकसेवा अायाेगद्वारा सञ्चालन हुनेछ), बिशेष स्वास्थ्य परीक्षण/अन्तर्वार्ता।
  • छनाैट परीक्षाकाे अवधिभर कुनै किसिमकाे दुर्घटना भएमा साेकाे जिम्मेवार उम्मेदवार स्वयं हुनेछ।
  • विस्तृत विवरण सशस्त्र प्रहरी बल, नेपालकाे वेभ साइट www.apf.gov.np बाट हेर्न तथा डाउनलाेड गर्न सकिनेछ। यस सम्बन्धी अन्य कुनै जानकारी लिनु परेमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानवश्राेत विभाग, तालिम निर्देशनालय, भर्ना तथा छनाैट शाखा, हलचाेक, स्वयम्भू, काठमाण्डाैमा सम्पर्क गरी वा शाखाकाे सम्पर्क नं. ०१-४३०१५०७ मा सम्पर्क गर्न सकिनेछ।
  • उम्मेदवारहरूले अागामी परीक्षाकाे मिति, स्थान, समय र परीक्षाकाे नतिजा सशस्त्र प्रहरी बल, नेपालकाे वेभ साइट www.apf.gov.np बाट तथा नेपाल टेलिकमकाे SMS सेवा मार्फत RCT दर्ता नं. टाइप गरी १११४ मा SMS गरी जानकारी लिन सकिनेछ। तर प्राविधिक कारणबस नतिजा बाझिन गएमा अाधिकारीक पत्रद्वारा प्रकाशित सूचना नै मान्य हुनेछ।

This job has expired.

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE