Sub-Engineer

Sub-Engineer

Views: 2045 | This job is expired 2 years, 6 months ago

Basic Job Information

Job Category : Construction / Engineering / Architects
Job Level : Mid Level
No. of Vacancy/s : [ 2 ]
Employment Type : Full Time
Job Location : Kathmandu, Nepal
Apply Before(Deadline) : Oct. 22, 2021 23:55 (2 years, 6 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 1 year

Sub-Engineer

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय 
पहाडी साना किसानका लागि अनुकूलन आयोजना
आयोजना समन्वय ईकाई
हात्तिसार, काठमाण्डौ

यस पहाडी साना किसानका लागि अनुकूलन आयोजना संचालन भएका जिल्ला सल्यान र रोल्पामा चालु आर्थिक वर्षका लागि २ जना सव-इन्जिनियर आवश्यक भएकोले पदपूर्तिका लागि तपसिल बमोजिमको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त निवेदन आह्वान गरिएको छ । तोकिए वमोजिमका कागजातहरुको प्रतिलिपी साथ आफ्नो बायोडाटा (CV) संलग्न गरि यो सुचना प्रकाशित भएको मितिले २० (विस) दिन भित्र Email address: [email protected] मा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट Civil/ Irrigation/Agriculture Engineering विषयमा प्रविणता प्रमाण पत्रतह (Diploma) वा सो सरह उतिर्ण गरेको।। 

कार्य अनुभव : नेपाल सरकारको कुनै निकाय, प्रतिष्ठित वा संस्थामा कम्तिमा १ वर्षको अनुभव भई कम्प्यूटरमा राम्रो ज्ञान भएको । 

४. उमेरको हद : १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको । 

५. पदमा रहि गर्ने पर्ने कामको विवरण : आयोजनाबाट तयार गरिएको TOR बमोजिम हुनेछ । 

६. सेवा सुविधा : आयोजनाको नियमानुसार । 

लिखित परीक्षा, अन्तवार्ता र कम्प्यूटर शिप परिक्षणः सुर्खेतममा हुनेछ । विषेश परिस्थितिको ___अवस्थामा यस आयोजनाको निर्णयानुसार हुनेछ । 

८. लिखित परिक्षामा छनौट भएका उम्मेदवारहरुले दरखास्त साथ पेश भएका कागजातहरुको सक्कल प्रति अन्तवार्ता तथा कम्प्यूटर शिप परिक्षणमा सहभागी हदा अनिवार्य पेश गर्नु पर्नेछ । 

९. रितपूर्वक भै नआएका आवेदनहरुलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE