वन तथा वातावरण मन्त्रालय
Source: Annapurna Post
Full Time
|Job Description
Roles and responsibilities of this job

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
पहाडी साना किसानका लागि अनुकूलन आयोजना
आयोजना समन्वय ईकाई
हात्तिसार, काठमाण्डौ
यस पहाडी साना किसानका लागि अनुकूलन आयोजना संचालन भएका जिल्ला सल्यान र रोल्पामा चालु आर्थिक वर्षका लागि २ जना सव-इन्जिनियर आवश्यक भएकोले पदपूर्तिका लागि तपसिल बमोजिमको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त निवेदन आह्वान गरिएको छ । तोकिए वमोजिमका कागजातहरुको प्रतिलिपी साथ आफ्नो बायोडाटा (CV) संलग्न गरि यो सुचना प्रकाशित भएको मितिले २० (विस) दिन भित्र Email address: [email protected] मा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट Civil/ Irrigation/Agriculture Engineering विषयमा प्रविणता प्रमाण पत्रतह (Diploma) वा सो सरह उतिर्ण गरेको।।
• कार्य अनुभव : नेपाल सरकारको कुनै निकाय, प्रतिष्ठित वा संस्थामा कम्तिमा १ वर्षको अनुभव भई कम्प्यूटरमा राम्रो ज्ञान भएको ।
४. उमेरको हद : १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको ।
५. पदमा रहि गर्ने पर्ने कामको विवरण : आयोजनाबाट तयार गरिएको TOR बमोजिम हुनेछ ।
६. सेवा सुविधा : आयोजनाको नियमानुसार ।
७ लिखित परीक्षा, अन्तवार्ता र कम्प्यूटर शिप परिक्षणः सुर्खेतममा हुनेछ । विषेश परिस्थितिको ___अवस्थामा यस आयोजनाको निर्णयानुसार हुनेछ ।
८. लिखित परिक्षामा छनौट भएका उम्मेदवारहरुले दरखास्त साथ पेश भएका कागजातहरुको सक्कल प्रति अन्तवार्ता तथा कम्प्यूटर शिप परिक्षणमा सहभागी हदा अनिवार्य पेश गर्नु पर्नेछ ।
९. रितपूर्वक भै नआएका आवेदनहरुलाई छनौट प्रक्रियामा समावेश गरिने छैन ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 22, 2021

Deadline: Dec 19, 2025

Deadline: Dec 18, 2025

Deadline: Dec 24, 2025

Deadline: Dec 24, 2025