Social Teacher

Social Teacher

श्री जीवन ज्योति माध्यमिक विद्यालय

Rupandehi

Social Teacher

Views: 136 | This job is expired 4 days, 14 hours ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Rupandehi
Apply Before(Deadline) : Apr. 17, 2025 12:00 (4 days, 14 hours ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Social Teacher

श्री जीवन ज्योति माध्यमिक विद्यालय, विसोरीया

गैडहवा गाउँपालिका-७. रूपन्देही

शिक्षक आवश्यकता

सूचना प्रकाशित मिति: २०८१/१२/ २०

उपरोक्त विषय सम्बन्धमा जिल्ला रूपन्देही गैडहवा गाउँपालिकाको च.नं. १९१३ मिति २०८१ / १२ / १९ गते को विज्ञापन अनुमति पत्र तथा यस श्री जीवन ज्योति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८१। १२ । १९ गतेको निर्णय अनुसार तपसीलका शिक्षकको आवश्यकता रहेको हुदाँ योग्यता पुगेको इच्छुक नेपाली नागरिकलाई तपसीलमा उल्लेखित कागजातहरू संलग्न गरी दरखास्त दिनको लागि मिति २०८१ / १२ / २० गते देखि १५ (पन्ध्र) दिने खुला विज्ञापन आह्वान गारिएको छ ।

वि. न.: ०३/०८१ २०८२

पद: शिक्षक

तह: नि.मा.वि

किसिम: गा.पा अनुदान

संख्या: १ एक

विषय: सामाजिक

शैक्षिक योग्यता: सम्बन्धित विषय बाट आई.एड वा सो सरह उर्तिण गरेका

तलब स्केल:  गैडहवा गा.पातोकेबमोजिम

तपसिल

  • उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
  • सम्पर्क मिति २०८२।०१।०४
  • हस्त लिखित निवेदन १ थान
  • नेपाली नागरिकताको प्रतिलिपी १ थान
  • शैक्षिक योग्यता प्रमाण पत्र हरूको प्रतिलिपी १ थान
  • स्थायी अध्यायपन अनुमतिपत्रको प्रतिलिपि १ थान
  • निवेदन दस्तुर मा. वि. रु१५००/- (एक हजार पांच सय रूपैया मात्र), नि.मा.वि रु. १०००/- (एक हजार रूपैया मात्र )
  • परीक्षाको किसिमः लिखित र अर्न्तवार्ता
  • दरखास्त दिने अन्तिम मितिः २०८२।०१।०३ गते सम्म (कार्यालय समय भित्र) गते
  • (परीक्षा समितिको निर्णय अनुसार परीक्षा मिति तोकिने छ) । 
  • सम्पर्क नं : ९८४७३०१५८५, ९८१४४७०४०१ 

प्रधानाध्यापक

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE