Job Category: | Healthcare / Pharma / Biotech / Medical / R&D |
Job Level: | Mid Level |
No. of Vacancy/s: | [ 10 ] |
Employment Type: | Full Time |
Apply Before(Deadline): | Dec. 4, 2019, 5 p.m. (2 days, 22 hours ago) |
याेग्यता : CMA
सेवा सुविधा : अापसी समझदारीमा अाकर्षक तलव र अन्य सुविधा समेत
कर्मचारीहरूकाे लागि कार्यस्थल : अनामनगर, सरस्वतीनगर (काठमाडाै), मणीग्राम (रूपन्देही), भैरहवा, जितपुर (कपिलवस्तु), लमही, दाङ
प्रकाशित मितिबाट ७ दिन भित्रमा तल उल्लेखित सम्पर्क कार्यालय वा इ-मेल मार्फत अाफ्नाे वायाेडाटा फाेटाे सहित उपलब्ध गराउनु हाेला। उत्कृष्टताकाे अाधारमा लिखित र माैखिक परिक्षाकाे लागि बाेलाइनेछ।
सम्पर्क : विगेन नेपाल हेल्थ टक प्रा. लि. का. म. न. पा-१६, बालाजु, काठमाडाैं
फाेन नं : ०१-४३५१८८५/९८०१३०४३५५ कार्यालय समय भित्रमात्र सम्पर्क गर्नुहाेला
इ-मेल : hr.vigennepal@gmail.com/vigenmnepal@gmail.com
www.vigennepal.com
विगेन नेपाल हल्थ टेक प्रा.लि.