Senior Officer

Senior Officer

बुटवल उद्योग वाणिज्य संघ,

Rupandehi

Senior Officer

Views: 21 | Apply Before: 6 days, 17 hours from now

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Rupandehi
Apply Before(Deadline) : Nov. 23, 2025 16:00 (6 days, 17 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

बुटवल उद्योग वाणिज्य संघ,

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही वि. सं. २०१० सालमा स्थापित निजी क्षेत्रको व्यवसायिक हक हित तथा संरक्षणमा कार्यरत एक अग्रणी संस्था हो । संघको सचिवालय संचालनका लागि कर्मचारी आवश्यकता भएकोले योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।

पदः वरिष्ठ अधिकृत

शैक्षिक योग्यता:

  • कम्तीमा कुनै बिषयमा स्नातक भई निजी क्षेत्रको प्रवर्द्धन सम्बन्धि पांच वर्षको अनुभव भएको वा व्यवस्थापन वा अर्थशास्त्र विषयमा स्नातकोत्तर भई निजी क्षेत्र प्रवर्द्धनमा कार्य अनुभव भएकालाई बिशेष ग्राह्यता दिइनेछ ।
  • अंग्रेजी भाषामा लेख्न तथा बोल्नका साथै आई टि मा दख्खल भएको ।
  • नेपाल सरकारको राजस्व, भन्सार, व्यवसाय दर्ता, आर्थिक नीति सम्बन्धमा परामर्श प्रदान गर्ने र सो सम्बन्धि कार्यक्रम संचालन गर्न सक्ने ।
  • साना तथा मझौला व्यवसायलाई परामर्शका साथै उद्यमशिलता विकास सम्बन्धि अनुभव भएको ।
  • व्यवसाय विकास सेवा तथा सदस्यतामा आधारित व्यवसायिक संस्थाको कार्य अनुभव भएकालाई प्राथमिकता ।

दरखास्त साथ:

  • अद्यावधिक व्यक्तिगत विवरण,
  • शैक्षिक प्रमाणपत्रको प्रतिलिपी, 
  • नेपाली नागरिकताको प्रतिलिपीका साथ रु एक हजार आवेदन शुल्क रसिद संलग्न गरी संघको कार्यालयमा सूचना प्रकाशन भएको ७ दिन भित्र पठाउनुहुन अनुरोध गरिन्छ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE