Similar JobsPowered by Merojob AI

Deadline: Mar 31, 2026

Deadline: Mar 25, 2026

Deadline: Apr 03, 2026

Deadline: Mar 26, 2026
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड
Source: Aarthik Dainik
Full Time
|Job Description
Roles and responsibilities of this job

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड
यस सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वीकृत कार्यक्षेत्र कोशी प्रदेश अन्तर्गतका जिल्लाहरुमा लघुवित्त कार्यक्रम विस्तार तथा सञ्चालनका लागि देहाय बमोजिमको कर्मचारीहरु आवश्यक भएकोले इच्छुक योग्य उम्मेदवारहरुले मिति २०८२ / २ / ६ गते भित्र तपशिलमा उल्लेखित ठेगानामा कार्यालय समय भित्र आइपुग्ने गरी कार्यालयमा वा इमेलवाट निवेदन पेश गर्न यो विज्ञापन प्रकाशित गरिएको छ ।
कार्यालय: केन्द्रीय कार्यालय
पद: (मरिष्ठ सहायक / सहायक)- IT
संख्या: २
म्यूनतम शैक्षिक योग्यता: सूचना प्रविधि विषयमा स्नातक (BE/BCA/BIT/BSCIT) वा सो सरह उर्तिण गरी १ वर्षको कार्यानुभव भएको वा सूचना प्रविधिना सम् विषयमा प्रविणता प्रमाणपत्र तह / +२ वा सो सरह उर्तिण गरी २ वर्ष कार्यानुभव भएको हुनुपर्ने ।
विशेष प्राथमिकता: Networking, Server, SQL Query Computer Hardware सम्बन्धी अनुभ भई लघुवित्त क्षेत्रमा १ वर्षको कार्यानुभव भएको ।
उमेरको हद: दरखास्त दिने अन्तिम मितिमा सबै विज्ञापनका लागि उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तर महिला उम्मेदवारको हकमा थप ५ वर्षको अधिकतम उमेर हुनेछ ।
बाञ्छनिय न्युनतम योग्यता: आवेदक नेपाली नागरीक, कम्युटर (अफिस प्याकेज, इमेल इन्टरनेट सम्बन्धी तालिम हासिल गरेको हुनुपर्नेछ ।
परीक्षाको किसिम: आवश्यकता अनुसार लिखित, प्रयोगात्मक तथा अन्तवातां परीक्षाबाट छनौट गरिनेछ ।
परीक्षाको मिति, समय र स्थान: यस संस्थाको वेबसाइट आधिकारिक फेसबुक पेज र सूचना पाटीमा सूचना प्रकाशन गरी जानकारी गराईनेछ
परीक्षा दस्तुर: आवेदन दर्ता तथा परीक्षा दस्तुर रु ५००/- (अक्षरेपी रु पाँच सय) अन्तवार्ता परीक्षामा सामेल हुने समयमा नगदै वा Online मार्फत बुझाउनु पर्नेछ ।
विशेष ग्राहयता: सवारी साधन (मोटरसाईकल वा स्कुटी) अनुमतीपत्र प्राप्त उम्मेदवारहरुलाई विशेष ग्राहयता दिइनेछ ।
दरखास्त फारम बुझाउने माध्यम र स्थान: आवेदन फारम र पाठ्यक्रम यस वित्तीय संस्थाको वेवसाइट www. supportmicrofinance.com.np मा राखिएको छ। उक्त आवेदन डाउनलोड गरी आवेदनसाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपि, सवारी साधन अनुमतिपत्रको प्रतिलिपि र बायो डाटा सहित यस संस्थाको इमेल [email protected] मार्फत वा केन्द्रीय कार्यालय, ईटहरी ४, सुनसरीमा अन्तिम दिन कार्यालय समय भित्र आइपुग्ने गरी बुझाउनु पर्नेछ ।
अन्य: प्राप्त निवेदनहरुको छोटो सुची तयार गर्ने, परीक्षा प्रयोजनका लागि केही वा सबै आवेदन रद्द गर्ने अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: May 20, 2025