Views: 316 | This job is expired 5 months ago
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
दिपाङ्ग ताल मत्स्य तथा कृषि उत्पादन सहकारी संस्था
यस दिपाङ्ग ताल मत्स्य तथा कृषि उत्पादन सहकारी संस्था लि. लाई निम्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले आफ्नो बायोडाटा सहित संस्थाको कार्यालयमा दरखास्त दिनु हुन यो यो सूचना प्रकाशन गरिएको छ ।
पद :- वरिष्ठ सहायक
संख्या :- १ (एक)
न्यूनतम शैक्षिक योग्यता: १०+२ वा सो सरह
उमेर :- १८ वर्ष पूरा भएको
दरखास्त दस्तुर :- ३०० (तीन सय मात्र)
नोट: कम्प्युटर सम्बन्धी अनुभव अनिवार्य, सहकारी क्षेत्रमा कार्य अनुभव भएकालाई विशेष प्राथमिमता दिइने छ ।
दरखास्त बुझाउन अन्तिम मिति: २०८१ / १० / २५ गते दिउँसो ४ बजेसम्म
परीक्षा किसिम : लिखित, अन्तर्वार्ता
परीक्षा मितिः २०८१ / १० / २७ गते बिहान ११ बजे
आवश्यक कागजातहरु:
१. हस्त लिखित निवेदन
२. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
३. शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि
४. कार्य अनुभवको प्रमाणपत्र प्रतिलिपि दुई प्रति पासपोर्ट साइज फोटो ।
This job has expired.