Similar JobsPowered by Merojob AI

Deadline: Mar 24, 2026

Deadline: Mar 19, 2026

Deadline: Mar 20, 2026

Deadline: Mar 16, 2026

Deadline: Mar 26, 2026
दिपाङ ताल मत्स्य तथा उत्पादन सहकारी संस्था लि.
Source: Adarsha Samaj
Full Time
|Job Description
Roles and responsibilities of this job

दिपाङ्ग ताल मत्स्य तथा कृषि उत्पादन सहकारी संस्था
यस दिपाङ्ग ताल मत्स्य तथा कृषि उत्पादन सहकारी संस्था लि. लाई निम्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले आफ्नो बायोडाटा सहित संस्थाको कार्यालयमा दरखास्त दिनु हुन यो यो सूचना प्रकाशन गरिएको छ ।
पद :- वरिष्ठ सहायक
संख्या :- १ (एक)
न्यूनतम शैक्षिक योग्यता: १०+२ वा सो सरह
उमेर :- १८ वर्ष पूरा भएको
दरखास्त दस्तुर :- ३०० (तीन सय मात्र)
नोट: कम्प्युटर सम्बन्धी अनुभव अनिवार्य, सहकारी क्षेत्रमा कार्य अनुभव भएकालाई विशेष प्राथमिमता दिइने छ ।
दरखास्त बुझाउन अन्तिम मिति: २०८१ / १० / २५ गते दिउँसो ४ बजेसम्म
परीक्षा किसिम : लिखित, अन्तर्वार्ता
परीक्षा मितिः २०८१ / १० / २७ गते बिहान ११ बजे
आवश्यक कागजातहरु:
१. हस्त लिखित निवेदन
२. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
३. शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि
४. कार्य अनुभवको प्रमाणपत्र प्रतिलिपि दुई प्रति पासपोर्ट साइज फोटो ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Feb 07, 2025