Similar JobsPowered by Merojob AI

Deadline: Feb 02, 2026

Deadline: Jan 20, 2026

Deadline: Jan 27, 2026

Deadline: Jan 31, 2026
श्री हिमालय मिलन माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

श्री हिमालय मिलन माध्यमिक विद्यालय
यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८२ साल मङ्सिर २१ गतेको बैठकको निर्णयअनुसार तथा मादी
गाउँपालिका, कास्कीको मिति २०८२/०८/२१, च.नं. ६७७ को विज्ञापन अनुमतिपत्र अनुसार यस श्री हिमालय मिलन माध्यमिक
विद्यालय, मादी गाउँपालिका वडा नं. २, ताङतिङमा तपसिलमा उल्लेख भए बमोजिमको शिक्षक आवश्यकता परेको हुँदा
इच्छुक, अनुभवी साथै योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ।
पद: शिक्षक
विषय: विज्ञान
विज्ञापन नं: ११०८२/८३
तहः माध्यमिक तह तृतीय श्रेणी राहत दरबन्दी
आवश्यकता
सङ्ख्या: १ (एक)
शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिई स्नातक तह उत्तीर्ण गरेको
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता
आवेदन दिने अन्तिम मिति: २०८२/०९/०७
सम्पर्क मिति: २०८० १०९/०८
परीक्षा लिने स्थान: हिमालय मिलन मा.वि.
लिखित परीक्षा तथा अन्तर्वार्ता मिति: सम्पर्क मितिको दिन तोकिने छ
निवेदन बुझाउने ठाउँ: हिमालय मिलन मा. वि. मादी - २ ताङतिङ, कास्की
निवेदन साथ बुझाउनु पर्ने आवश्यक कागजपत्रहरु:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 22, 2025