Science Teacher

Science Teacher

श्री मोहन माध्यमिक विद्यालय

Dhanusha

Science Teacher

Views: 100 | Apply Before: 6 days, 7 hours from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Dhanusha
Apply Before(Deadline) : Jun. 05, 2025 16:00 (6 days, 7 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Science Teacher

श्री मोहन माध्यमिक विद्यालय

हंसपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय पीडाको च.नं. १९९५ मिति २००२/०१/०३ गतेको प्राप्त पत्रानुसार यस विद्यालयको माध्यमिक तहमा कायम गरिएको संघिय शिक्षण सहयोग अनुदान कोटामा विज्ञान विषयको करार शिक्षक पदपूर्ति गर्न यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०७२/०२/०५ गतेको निर्णयानुसार तपसिल अनुसारका शिक्षक पदपुर्ती गर्नुपर्ने हुँदा इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशन भएको मितिदेखी १५ (पन्न) दिन भित्र रीतपूर्वक निवेदन सहित तपसिल बमोजिमको दरखास्तको लागि आह्वान गरिन्छ।

पद: माध्यमिक शिक्षक

वह: माध्यमिक

विषय: विज्ञान

पद संख्या: १ (एक)

नागरिकता: नेपाली

नियुक्तिको किसिम: करार शैक्षिक योग्यता मूल विषय विज्ञानमा वि.एस्सी. वा सो सरहको परीक्षा उत्तिर्ण गरी स्थायी अध्ययापन अनुमति पत्र प्राप्त गरेको

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

दस्तुर: रु. १,५००/- (एक हजार पाँच सय रुपैयाँ) मात्र 

तलब सुविधा: नेपाल सरकारको नियमानुसार

परीक्षाको किसिम: लिखित र अन्तरवार्ता

संलग्न गर्नु पर्ने आवश्यक कागजातहरु:

  • नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी थान १ 
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी थान १
  • माध्यमिक तहको स्थायी अध्ययापन अनुमति पत्रको प्रमाणित प्रतिलिपी थान १
  • हस्तलिखित निवेदन धान १
  • बैंक भौचरको सक्कल प्रति धान

दरखास्त दिने मिति: मिति २०७२/०२/०८ देखी २०४२०२२२ गते सम्म (अन्तिम दिन विदा परेमा त्यसको भोली पल्ट कार्यालयको समय भित्र)

आवेदन दिने स्थान: सम्वन्धित विद्यालय

सम्पर्क मिति: २०७२/०२/२३ गते शुक्रवार

पुनश्चः शिक्षक सेवा आयोगको करार सूचीमा रहेको उम्मेदवारलाई पहिलो ग्राहयता

परीक्षाको समय: सम्पर्क मितिको दिन तोकिने छ ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE