Science Teacher

Science Teacher

श्री ब्रह्मज्योति माध्यमिक विद्यालय

Rautahat

Science Teacher

Views: 278 | This job is expired 4 days, 20 hours ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Rautahat
Apply Before(Deadline) : Mar. 19, 2025 23:00 (4 days, 20 hours ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Science Teacher

श्री ब्रह्मज्योति माध्यमिक विद्यालय लौकाहा परोहा नगरपालिका-४, रौतहट

शिक्षक आवश्यक्ता सम्बन्धि सूचना

यस विद्यालयको वि.व्य.स. को मिति २०७१/११/०८ गतेको निर्णय अनुसार यस विधालयमा रिक्त रहेका तपसिल वमोजिमका पदहरुमा करार शिक्षक नियुक्ति गर्नु पर्ने भएकोले योग्य नेपाली नागरीकले तपसिलका विवरण सहित आवेदन दिन यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

१. पद : शिक्षक

२. तह: नि.मा.वि. राहत

३. पद संख्या: १ (एक)

४. नियुक्तिको किसिम : करार

५ . विषय : विज्ञान

६ . शैक्षिक योग्यता सम्बन्धित विषयमा प्रविणता प्रमाण तह (+२) उतिर्ण वा सो सरह

७. आवेदन शुल्क ७५०/- (रु सात सय पचास मात्र )

थप जानकारी:

१. तलब स्केल नियमानुसार।

२. परीक्षाको किसिम : लिखित र मौखिक ।

३. आवेदन दिने अन्तिम मितिः २०८१/१२/०६ गते बुधवार दिउसो ३ बजेसम्म

४. आवेदन दिने स्थान श्री ब्रहमज्योति मा.वि. लोकाहा, परोहा न.पा.-४, रौतहट

५.  उमेर १० पुरा भई ४० ननायेको।

६ आवेदन साथ संलन गर्नु पर्ने कागजातहरु

क) शैक्षिक योग्यता प्रमाण पत्रको फोटोकोपी ... १/१ प्रति । 

ख) चारित्रीक प्रमाण पत्रको फोटोकोपी........१ प्रति ।

ग) नेपाली नागरीकता प्रमाण पत्रको फोटोकोपी....१ प्रति । 

) स्थायी अध्यापन अनुमति पत्रको फोटोकोपी...१ प्रति

ङ) यस विद्यालयको प्रभु बैंक लि. रोहा शाखामा रहेको खाता नं. १४९०१२४३३०९०००१९ मा रकम जम्मा गरेको सक्कल भीउवर। 

७. सम्पर्क मिति २००१/१२/०८ गते शुक्रवार दिउसो २ बजे र बाकी कार्यक्रम सोहि दिन प्रकाशित गरिने छ।

८. शिक्षक सेवा आयोगले करार नियुक्तिका लागि हाल प्रकाशित गरेको सम्वन्धित विषय क्षेत्रको सूचीमा रहेका उम्मेदवारले आवेदन दिएमा योग्यताक्रमको आधारमा प्राथमिकता दिईने छ ।


This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE