Similar JobsPowered by Merojob AI

Deadline: Dec 12, 2025

Deadline: Dec 06, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 16, 2025

Deadline: Dec 03, 2025
श्री सरस्वती टिका माध्यमिक विद्यालय
Source: Samadhan News
Contract
|Job Description
Roles and responsibilities of this job

श्री सरस्वती टिका माध्यमिक विद्यालय
यस श्री सरस्वती टिका माध्यमिक विद्यालय पोखरा- ३३, चिर्गादी, कालिकास्थान कास्कीको मिति २०८१/०९ / २२ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय तथा पोखरा महानगरपालिका, नगरकार्यपालिकाको कार्यालय, शिक्षा महाशाखा कास्कीको च.नं. ५५४ मिति २०८९ / ०९ / २२ को अनुमति पत्र अनुसार यस विद्यालयमा रिक्त रहेको माध्यमिक तह विज्ञान विषयको दरबन्दीमा सट्टा करार शिक्षक खुला विज्ञापनद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।
विज्ञापन नं. : ०२ / २०८१ / ०८२
पदः सट्टा शिक्षक
तह: माध्यमिक
आवश्यक पद संख्या: १ (एक)
सेवा अवधि: २०८२ जेष्ठ २० गते सम्म )
परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष नकाटेको
तलव सुविधा: नेपाल सरकारको नियमानुसार
परीक्षा दस्तुर: रु.१,०००/- (एक हजार रुपैयाँ मात्र)
विषय: विज्ञान
आवश्यक कागजातहरु:
आवश्यक न्यूनतम योग्यताः मान्यताप्राप्त शिक्षण संस्थाबाट विज्ञान विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको
आवेदन आइपुग्नुपर्ने अन्तिम मितिः २०८१ / ०९ / २९ गते ( अपराहन ४:०० बजेसम्म)
सम्पर्क मितिः २०८२/०९/२९ गते ( अपराह्न ४:०० बजेदेखि ५:००बजेसम्म )
परीक्षा मिति र स्थानः सम्पर्क मितिमा तोकिने छ ।
अन्य जानकारीको लागि सम्पर्क नं. ९८५६०११६९३ / ९८५६०६१९०९
(नोट: रित नपुगेको र सर्तनामा राखिएको दरखास्त मान्य हुने छैन)
श्री सरस्वती टिका माध्यमिक विद्यालय
पोखरा- ३३, कास्की, फोन नं.: ०६१-५९१६९३
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 13, 2025