Similar JobsPowered by Merojob AI

Deadline: Dec 15, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 07, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 10, 2025
अरुणोदय माध्यमिक विद्यालय
Source: Chitwan Post
Contract
|Job Description
Roles and responsibilities of this job

अरुणोदय माध्यमिक विद्यालय
यस अरुणोदय माध्यमिक विद्यालय भरतपुर-६, गीतानगर, | चितवनको मिति २०८२ / ०७ / २४ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णय र शैक्षिक प्रशासन महाशाखा, भरतपुरको मिति २०६२/०७/२५ गतेको च.नं. १५६२ को अनुमति पत्रअनुसार यस विद्यालयमा रिक्त रहेको विद्यालय सहायक (लेखा कर्मचारी)- १ (एक) करारमा नियुक्ति गर्नुपर्ने | भएकोले तपसिल बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट | रीतपूर्वकको दरखास्त आह्वान गरिएको छ ।
पद: विद्यालय सहायक
न्यूनतम योग्यता: मान्यताप्राप्त शिक्षण संस्थावाट कम्तिमा १२ कक्षा उत्तीर्ण र लेखासम्बन्धी ज्ञान भई कम्प्युटर तालिम प्राप्त ।
आवेदन दस्तुर: रु. ५००/-
परीक्षाको किसिम: लिखित, अन्तवांतां र प्रयोगात्मक । तलब स्केल : नेपाल सरकारको प्रचलित नियमानुसार ।
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
दरखास्त आइपुग्नुपर्ने अन्तिम मिति: २०८२/०८/११ कार्यालय समयभित्र ।
सम्पर्क मिति: २०८२/०८/११ गते दिउँसो ४:०० बजे
आवेदन साथ पेश गर्नुपर्ने कागजातहरु:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 27, 2025