Receptionist

Receptionist

डाँफे होटल ट्रेनिङ एवं ल्याङ्वेज एकेडेमी

Chipledhunga

Receptionist

Views: 276 | This job is expired 1 day, 8 hours ago

Basic Job Information

Job Category : Others
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Chipledhunga
Apply Before(Deadline) : Feb. 06, 2025 23:55 (1 day, 8 hours ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

Receptionist

डाँफे होटल ट्रेनिङ एवं ल्याङ्वेज एकेडेमी

यस डाँफे होटल ट्रेनिङ एवं ल्याङ्वेज एकेडेमीका लागि निम्न बमोजिमका कर्मचारी आवश्यक भएको हुँदा अनुभवीले सम्पर्क गर्नुहोला ।

पद : रिसेप्सनिष्ट

संख्या : १ (एक) महिला

ग्राह्यता :

  • काउन्सिलङमा राम्रो हुनु पर्ने
  • राम्रो व्यक्तित्व हुनु पर्ने
  • उत्कृष्ट बोलीचाली र पारस्परिक कौशल
  • मैत्रीपूर्ण, पहुँचयोग्य भरपर्दो र व्यावसायिक र समयनिष्ठ 

योग्यता : +२ वा स्नातक पूरा गरेको

  • अनुभवी र नयाँ उम्मेदवारले पनि आवेदन दिन सक्ने ।
  • कम्पनीको नियमअनुसार पारिश्रमिक दिइने ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE