Radiographer

Radiographer

गल्कोट नगरपालिका

Baglung

Radiographer

Views: 106 | This job is expired 1 month ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Baglung
Apply Before(Deadline) : Dec. 17, 2024 16:00 (1 month ago)

Job Specification

Experience Required : Not Required

Radiographer

गल्कोट नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

गलकोट, बागलुङ

गण्डकी प्रदेश, नेपाल

करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना

सूचना प्रकाशित मिति: २०८१/०८/१८

प्रस्तुत विषयमा यस कार्यालयको मिति २०८१ २०८२१७ गतेको निर्णय बमोजिम गलकोट नगरपालिका अन्तर्गत सञ्चालित गलकोट नगर अस्पतालका लागि देहाय बमोजिमको कर्मचारी करारमा पदपुर्ति गर्नुपर्ने भएकोले इच्छुक उम्मेदरहरुबाट दरखास्त आव्हान गरिएको छ ।

विज्ञापन नं: ०३/०८१-८२

पद/ सेवा समुह: रेडियोग्राफर (सहायक पाँचौ )

माग संख्या:

परीक्षा दस्तुर: ५००

आवश्यक न्युनतम शैक्षिक योग्यता र अनुभव:

  • उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।
  • अनुभविलाई प्राथमिकता दिइनेछ ।
  • नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफी विषयमा डिप्लोमा कोर्ष उत्तीर्ण गरी सम्बन्धीत परिषदमा दर्ता भएको ।

दरखास्त दिने स्थान : गलकोट नगरपालिकाको कार्यालय, गलकोट, बागलुङ ।

दरखास्त दिने अन्तीम मितिः २०८१।०८।१८ गतेदेखि २०८१।०९।०२ गतेसम्म कार्यलय समय भित्र ।

छनोटको किसिम : प्रारम्भिक योग्यताक्रमको सुची प्रकाशन र अन्तर्वार्ता ।

आवेदन तथा संलग्न कागजातहरु: नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम योग्यताको लब्धांक पत्रको प्रतिलिपी, चारित्रिक प्रमाणपत्रको प्रतिलिपी, परिषद्को दर्ता प्रमाणपत्र र अनुभव खुल्ने कागजातको प्रतिलिपीको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरि प्रमाणित गर्नुपर्नेछ ।

सेवा सुविधा : गलकोट नगरपालिकाको नियमानुसार ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE