Similar JobsPowered by Merojob AI

Deadline: Mar 09, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 04, 2026
स्वर्णभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड
Source: Samadhan News
Job Description
Roles and responsibilities of this job

स्वर्णभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड
यस स्वर्णभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा-२, बाग्लुङ बसपार्कको लागि तपशिल बमोजिमका कर्मचारी आवश्यक परेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरुवाट योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, बायोडाटा र दुई प्रति पासपोर्टसाईजको फोटोसहित संस्थामा सम्पर्क गर्नुहुन अनुरोध छ ।
पद: रिसेप्सनिष्ट / क्यासियर
संख्या: १ जना
शैक्षिक योग्यता: +२ पास वा व्यवस्थापन विषयमा स्नातक पास
विशेष योग्यता तथा प्राथमिकता: बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा कार्य गरेको अनुभवी र दुई पाङ्ग्रे सवारी चालक
अनुमति पत्र भएकोलाई विशेष प्रार्थमिकता ।
अन्य थप जानकारी:
आवेदन फारम वितरण मिति: २०८२ / ११ / १२ गतेदेखि
आवेदन अन्तिम मिति: २०८२ / ११ / १५ गते ( कार्यालय समय भित्र)
परीक्षाको किसिम: अन्तर्वार्ता, प्रयोगात्मक
परीक्षाको समय: सम्पर्क मितिमा जानकारी हुनेछ ।
सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Feb 27, 2026