Views: 244 | This job is expired 1 week ago
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Job Location | : | Nawalparasi |
Apply Before(Deadline) | : | Sep. 09, 2024 12:00 (1 week ago) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
श्री धारापानी प्राथमिक विद्यालय
प्रस्तुत विषयमा यस विद्यालयमा रिक्त रहेको प्राथमिक तहको स्वीकृत दरबन्दी कोटा सङख्या १ मा शिक्षक करार नियुक्तिद्धारा
पदपूर्ति गर्नुपर्ने भएकोले तपशील अनुसार योग्यता पुगेका नेपालीहरुलाई आवेदनको निम्ति आव्हान गरिन्छ ।
तहः प्रा. वि.
स्वीकृत दरबन्दी कोटा सङख्या: १ (एक)
आवश्यक योग्यता: +१२ कक्षा उत्तीर्ण वा सो सरह
आवश्यक कागजपत्र: नेपाली नगरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, अध्यापन अनुमती पत्रको छायाँ प्रती ।
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
परिक्षाको किसिम : लिखित तथा अन्तरवार्ता
निवेदन दस्तुर: रु १००० (एक हजार मात्र)
विज्ञापन प्रकाशन मितिः २०८१/०५/०९ गते (प्रथम पटक )
विज्ञापनको अन्तिम मितिः २०८१/०५/२३ गते सम्म
सेवा सुविधाः नेपाल सरकारको नियम अनुसार
अन्तिम सम्पंक मितिः २०८१/०५/२४ गते सम्म
This job has expired.