Views: 56 | Apply Before: 1 week, 2 days from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Pokhara |
Apply Before(Deadline) | : | Jun. 08, 2025 16:00 (1 week, 2 days from now) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
श्री अम्बिका माध्यमिक विद्यालय
यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्णय एवम् पोखरा महानगरपालिका शिक्षा महाशाखाको अनुमति बमोजिम यस विद्यालयमा रिक्त रहेको प्राविधिक धार अन्तर्गत माध्यमिक तह कक्षा ११/१२ तपशिलको शिक्षक करारमा नियुक्ति गर्नुपर्ने भएकोले विज्ञापनको मितिले १५ दिनभित्र रितपूर्वक आवेदन दिनुहुन सूचित गरिन्छ ।
पद: शिक्षक
तह: माध्यमिक कक्षा ११/१२
विषय: भौतिक विज्ञान
न्यूनत्तम शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण गरी माध्यमिक तहको अनुमतिपत्र प्राप्त गरेको
दरवन्दीको प्रकार: करार
तलव स्केल: नेपाल सरकारको नियमानुसार
विशेष प्राथमिकता:
आवेदन दस्तुर: रु. १०००/- (एक हजार मात्र )
दरखास्त दिने अन्तिम मिति: २०८२/०२/२५
आवश्यक कागजात:
सम्पर्क मिति: २०८२/०२/२६, परीक्षाको मिति सम्पर्कको दिनमा तोकिनेछ ।
परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता र आवश्यकता अनुसार कक्षा अवलोकन
नोट: