PCL Nursing

PCL Nursing

ओमसाई पाथीभरा नर्सिङ कलेज प्रा. लि.

Bhadrapur, jhapa

PCL Nursing

Views: 122 | This job is expired 3 weeks, 1 day ago

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 4 ]
Employment Type : Full Time
Job Location : Bhadrapur, jhapa
Apply Before(Deadline) : Aug. 07, 2025 23:55 (3 weeks, 1 day ago)

Job Specification

Education Level : Professional Certification
Experience Required : Not Required

PCL Nursing

ओम साई पाथीभरा नर्सिङ कलेज प्रा. लि.

यस ओम साई पाथीभरा नर्सिङ कलेज प्रा. लि., भद्रपुर ७, झापालाई तपशिल बमोजिम केही कर्मचारीहरुको आवश्यकता परेको हुँदा शैक्षिक योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आफ्नो व्यक्तिगत बायोडाटासहित यस कलेजको कार्यालयमा सूचनाप्रकाशित मितिले सात दिनभित्र निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ ।

पद: PCL नर्सिङ प्रशिक्षक

न्यूनतम् योग्यता: BNS / BSc. Nursing

संख्या:

तलब सुबिधा: आपसी समझदारीमा तय गरिनेछ ।

नोट:

  • नेपाल नर्सिङ परिषद् (NNC) मा र नेपाल फार्मेसी परिषद् (NPC) मा दर्ता अनिवार्य भएको हुनुपर्ने छ ।
  • अध्यापन अनुभव भएकोलाई विशेष प्राथमिकता दिइनेछ ।
  • Freshers ले पनि आवेदन दिन पाउने छन् ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE