Optometrist

Optometrist

Views: 258 | This job is expired 6 days, 4 hours ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Tripureshwor
Apply Before(Deadline) : Oct. 08, 2024 16:45 (6 days, 4 hours ago)

Job Specification

Education Level : Graduate (Masters)
Experience Required : More than 2 years

Optometrist

नेपाल आँखा अस्पताल

यस अस्पतालको लागि निम्न पदहरू आवश्यक भएकाले करार सेवामा पूर्ति गर्नुपर्ने भएको हुनाले योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आव्हान गरिन्छ ।

पद: Optometrist

संख्या: १

तह: छैठौं

आवश्यक योग्यता: 

  • Optometry मा स्नातक तह उत्तिर्ण गरेको ।
  • प्रतिष्ठित अस्पतालमा Paediatric OPD मा कम्तिमा २ वर्ष कार्य अनुभव भएको ।
  • नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको ।

उमेर: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । ( महिलाको हकमा ४० वर्ष ननाघेको)

दरखास्त फाराम: नेपाल आँखा अस्पतालको प्रशासन शाखा वा अस्पतालको वेभसाईटबाट उपलब्ध हुनेछ ।

दरखास्त आईपुग्नु पर्ने मितिः २०८१ आश्विन २२ गते अपरान्ह ४:०० बजे भित्र ।

लिखित परीक्षा हुने मिति: २०८१ कात्तिक २ गते अपरान्ह २:०० बजे

अन्तरवार्ताः लिखित परीक्षामा उत्तिर्ण उम्मेदवारहरूलाई मात्र अन्तरवार्ताको लागि बोलाईनेछ ।

दरखास्त शुल्क: रू. ५००/- (अस्पतालको लेखा शाखामा बुझाएको नगद रसिद संलग्न गर्नुपर्नेछ ।)

दरखास्त बुझाउने स्थानः नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर, काठमाडौं ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE