Officer

Officer

उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेड

Pokhara
Experience: More than 2 years

Officer

Views: 298 | This job is expired 1 week ago

Basic Job Information

Job Category : Others
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Pokhara
Apply Before(Deadline) : Mar. 17, 2025 16:00 (1 week ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than 2 years

Officer

उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेड

यस उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा ९, नयाँबजार कास्कीको लागि देहाय बमोजिका पदहरुमा कर्मचारीहरु आवश्यक भएकोले तपशिल बमोजिमका योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आफ्नो व्यक्तिगत विवरण, शैक्षिक तालिम एवं अनुभवको प्रमाणपत्र, नागरिकता प्रति, हालै खिचेको दुई प्रति फोटो र हस्त लिखित निवेदन सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (२०८१ / १२ / ०४) गते यस संस्थाको प्रधान कार्यालय पोखरा - ०९, नयाँबजारमा कार्यालय समयभित्रमा आवेदन पेश गर्नको लागि दरखास्त आह्वान गरिन्छ ।

पद: अधिकृत (Officer) 

संख्या : १ जना

उमेर : २५ वर्ष पुरा भई ४० वर्ष ननाघेको 

सेवा सुविधा: संस्थाको नियम अनुसार

कार्यविवरण:

  • ऋण प्रकृया तथा आवेदनहरुको व्यवस्थापन |
  • ऋण विश्लेषण / जोखिम मुल्याङ्कन तथा अनुमोदन ।
  • वित्तिय तथा लेखा प्रणालीको व्यवस्थापन ।
  • वित्तिय तथा लेखा प्रतिवेदनहरु तयार तथा विश्लेषण |
  • बाह्य तथा आन्तरिक निति नियमहरुको अनुपालन सुनिश्चित
  • अनुपालन जोखिमहरुको मुल्याङ्कन तथा व्यवस्थापन

शैक्षिक योग्यता अनुभव र अन्य:

  • सहकारी क्षेत्र वा अन्य वित्तिय क्षेत्रमा कम्तिमा २ बर्षको कार्य अनुभव भएको 
  • कम्प्युटर / सफ्टवेयरको ज्ञान भई नेपाली टाइपिङ्गमा पुर्ण दख्खल भएको
  • २ पाने सवारी चालक अनुमतिपत्र भएको

परिक्षाको किसिम: अन्तर्वार्ता

नोट:

  • तलबमान संस्थाको विनियम एवं मानव संसाधन नीति बमोजिम हुनेछ । सकारात्मक सोच भएको कुनै सहकारी संस्थामा कार्यअनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ । 
  • कर्मचारी छनोट सम्बन्धी अधिकार मानव संसाधन उपसमितिमा निहित रहनेछ । प्राप्त आवेदनहरु मध्ये छोटो सूची ( Short List) मा पर्न सफल आवेदकहरुलाइ मात्र अर्न्तवार्ताका लागि सम्पर्क गरिनेछ ।

This job has expired.

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE